एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना  « Khabarhub

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना 


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उनी सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएका हुन् ।

अहिले पाण्डेको स्वास्थ्यमा अवस्था सुधार हुँदै आएको अस्पताल श्रोतले बताएको छ ।

पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ५४ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि