दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित « Khabarhub

दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान दोलखामा स्थगित भएको छ । केन्द्रीय प्रतिनिधि डा चन्द्र मोहन यादवसहित जिल्ला कार्यसमिति बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

चिसो मौसमका कारण वडा स्तरमा कार्यक्रमका लागि जान नसक्ने अवस्था आएपछि अभियान स्थगित गरिएको जिल्ला सभापति बर्मा लामाले जानकारी दिए ।

जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने तथा समुदायसँग अन्तरसंवाद गर्ने उद्देश्यले कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको हो ।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।

 

 

 

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको