इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनी वन फँडानीमा संलग्न « Khabarhub

इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनी वन फँडानीमा संलग्न


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनीले व्यापक वन फँडानी गरेको पाइएको छ । इण्डोनेशियामा निकेल धातुको उत्खनन् गर्न सञ्चालित चिनियाँ कम्पनीहरु वनफँडानीमा संलग्न रहेको पाइएको हो ।

पछिल्लो समय विद्युतीय सवारीमा बढी प्रयोग हुने भएका कारण निकेललाई निकै नै महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्लाइमेट राइट्स इन्टरनेशनलले जारी गरेको प्रतिवेदनमा इण्डोनेशियामा चिनियाँ कम्पनीले गर्ने वन फँडानीबाट औसतमा वार्षिक ४ लाख ५० हजार कारले जति कार्बन उत्सर्जन भइरहेको छ ।

पछिल्ला केही वर्षयता चिनियाँ कम्पनीले इण्डोनेशियाको निकेल खनिज क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । खासगरी इण्डोनेशियाको वेडा बे औद्योगिक पार्कमा सञ्चालित चिनियाँ निकेल कम्पनी वन फँडानीमा संलग्न रहेको उक्त संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ