डा. अरुण शाहीलाई ४ लाख ३५ हजार रुपैयाँको फेलोसिप « Khabarhub

डा. अरुण शाहीलाई ४ लाख ३५ हजार रुपैयाँको फेलोसिप


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. अरुण शाहीले फोक्साे क्यान्सरको इजिएफआर (इपिडिमल ग्रोथ फ्याक्टर रिसेप्टर) म्युटेसन बारे थप अध्ययनका लागि ४ लाख ५० हजार रुपैयाँ बराबरको ग्राण्ट प्राप्त गरेका छन् ।

मेडिकल अंकोलोजिष्ट डा. शाहीले सिंगापुरमा हुने चार दिने प्रशिक्षणका लागि उक्त ग्राण्ट पाएका हुन् । युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजी र नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरको संयुक्त आयोजनामा आउँदो साता अस्पतालमा आधारित प्रशिक्षण हुँदैछ ।

उक्त सोसाइटीले हरेक वर्ष एशियाका १० देशका क्यान्सर रोग विशेषज्ञहरूलाई यस खालको प्रशिक्षण दिने गरेको छ ।

डा. शाहीले नेपालबाट आफू छनोट भएकोमा खुसी व्यक्त गर्दै प्रशिक्षणले नेपालमा बढ्दै गएको क्यान्सरका बिरामी र उनीहरूको उपचारका लागि थप सिकाइ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ०३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या