इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस « Khabarhub

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अहिले इलाम नपारपालिकाको मत गणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ३३६ मतको अग्रता बनाएका छन् । उनले २३ हजार ५०७ मत प्राप्त गरेका छन् ।

सुहाङलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ताजा अवस्थामा १७ हजार १७४ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार ४६२ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ९८३ मत प्राप्त गरे छन्।

शनिबार भएको मतदानमा यहाँ ६९ हजार २ सय ८७ मत खसेको थियो ।

इलाम २ को ताजा अपडेट

सुहाङ नेम्वाङ (एमाले)– २३,५०७
डम्बर खड्का (कांग्रेस)– १७,१७४
डकेन्द्र थेगिम (स्वतन्त्र)– १०,४६२
मिलन लिम्बु (रास्वपा)– ३,९८३

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया