प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से « Khabarhub

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो ।

सो सेसनमा ११.१६ अंक बढेर १९९१.५१ विन्दुमा पुग्यो भने सेन्सेटिभ इण्डेक्स २.६७ अंकले बढ्यो ।

सेसन अवधिमा ५५ स्टकको २ हजार २२७ कित्ता शेयर किनबेच भयो । जसमध्ये ४० स्टकको मूल्य बढेको बढ्यो भने १० स्टकको मूल्य घट्यो । ५ स्टकको मूल्य स्थिर रह्यो ।

शेयर किनबेचबाट ११ लाख १९ हजार ६६१ रुपैयाँको कारोबार भयो ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : १० बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर