इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ | Khabarhub Khabarhub

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक बन्द भएपछि अझ इन्स्टाग्राम चलाउनेको संख्या बढेको अनुमान गर्न सकिन्छ । इन्स्टागामका बारेमा अहिले धेरै मानिसहरू विज्ञ नै छन् ।  इन्स्टाग्रामले टिकटकको न्यास्रो पनि मेटाएको छ । यसमा फोटो रिल्सहरु अपलोड गर्न देखि हेर्न समेत सकिन्छ ।

तपाईँलाई थाहा छ इन्स्टाग्रममा आफ्नो युजरनेम पनि परिवर्तन गर्न सकिन्छ ।

त्यसको लागि यसो गर्नुहोस् : 

तपाईको इन्स्टाग्राम प्रयोगकर्ता नाम परिवर्तन गर्ने सबैभन्दा सजिलो तरीका मोबाइल एप मार्फत हो । त्यसकाे लागि सबैभन्दा पहिले इन्स्टाग्राम एप खोली इडिट प्रोफाइलमा जानुहाेस् । त्यसपछि आफ्नो नामको तल्लोपट्टि इन्स्टाग्रामकाे युजरनेम देखिनेछ,  त्यसमा क्लिक गरेर नाम राख्नुहोस् र युजरनेम बदलेर सेभ गर्नुहोस् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ०१ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह