नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा  « Khabarhub

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ । शेयर बजारमा दुई हजार बिन्दुलाई नेप्सेको मनोवैज्ञानिक रेखा भनिन्छ । लगातार ३ दिन यता नेप्से बढ्दा मनोवैज्ञानिक रेखा पार गरेको हो । 

सरकारले गरेको तेस्रो लगानी सम्मेलन, निरन्तर घट्दो बैंकको ब्याजदरको कारणले गर्दा शेयर बजारमा लागनीकर्ताको उत्साह भएसँगै नेप्सेले मनोवैज्ञानिक रेखा पार गरेको हो । 

यो समाचार तयार पार्दासम्म नेप्से २००७ बिन्दु माथि पुगेको छ भने ३ अर्ब ७८ करोड बढी कारोबार भएको छ । ९३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : १९ बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर