सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी | Khabarhub Khabarhub

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

धनुषा– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरूमाथि अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  १२ : ४२ बजे

कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी बलरलाई आईसीसीको जरिवाना

काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका

रुसी राष्ट्रपति पुटिन उत्तर कोरियामा, नेता किमद्वारा स्वागत

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् ।

दसैंमा ‘छक्का पञ्जा’ र ‘निश्चिल’को टिमको प्रतिस्पर्धा ?

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा वैशाख १ गते र दसैं

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज

मान्छेलाई धम्की दिएर बस्न गृहमन्त्रीलाई नैतिकताले दिँदैन

२००७ सालदेखि हामीले परिवर्तनको लागि संघर्ष गर्यौँ। तर प्रणाली मात्रै