दाङमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो « Khabarhub

दाङमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दाङ – विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

बिहीबार दाङमा यो वर्षकै धेरै गर्मी भएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको दाङको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सीयस मापन गरिएको छ ।

यस्तै न्युनतम तापक्रम २७ डिग्री सेल्सीयस मापन गरिएको छ । पछिल्लो साता अधिकतम तापक्रम निरन्तर उकालो लागेपछि गर्मी अत्याधिक भएको हो ।

गर्मीका कारण दाङको घोराही, तुलसीपुर, लमही, गढवा लगायतका पालिकामा भोलिदेखि विद्यालय समेत बन्द गरिने भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको