नेता शुक्ला भन्छन् : संविधान संशोधन गर्ने बेला भइसक्यो « Khabarhub

नेता शुक्ला भन्छन् : संविधान संशोधन गर्ने बेला भइसक्यो


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान संशोधनको आवश्यकता भइसकेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘संविधानको संशोधन हुनुपर्छ भन्ने आवाज भारी बहुमतद्वारा आइसकेको छ’, उनले भने, ‘अब संविधान संशोधन हुन जरुरी छ । मलाई लाग्छ नीति र सिद्धान्त अलग भए पनि विकासको बाटो रोजेर अगाडि बढ्न संविधान संशोधन चाहिएको छ ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ४८ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल