माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडा कोटेश्वरमा बस्नेछ ।

शुक्रबारदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । बैठकमा उठेका प्रश्नहरुको आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

यस्तै, बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ । अध्यक्ष प्रचण्डले जवाफ दिएपछि पदाधिकारी बैठक आजै समापन हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ११ : ४१ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको