आजबाट हलमा ‘वर एण्ड वधु’ « Khabarhub

आजबाट हलमा ‘वर एण्ड वधु’


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका आँचल शर्मा र नायक विवेक कर्मचार्य शीर्ष भूमिकामा रहेको फिल्म ‘वर एण्ड वधु’ आजबाट प्रदर्शनमा आएको छ ।

यस फिल्ममा नायक विजय लामा, नायिका गरिमा शर्मा, कलाकार हिमेश पन्त, हास्य कलाकार किरण केसीलगायतको अभिनय रहेको छ ।

विवेकको यो डेब्यू फिल्म हो । मिलन चाम्सले निर्देशन गरेको यो फिल्म रोमनिया, इटाली र फ्रान्समा छायांकन भएको बताइएको छ ।

यो फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरे इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा जानुका थापाको लागनी रहेको छ ।

अघिल्लो साता प्रदर्शनमा आएका दुई फिल्म ‘नमेटिने घाउ’ र ‘सतिदेवी’ पनि हलमा चलिरहेका छन् । आज यी  दुवै फिल्मले कम शो पाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १० : २५ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको