कांग्रेसले बोलायो संसदीय दलको बैठक « Khabarhub

कांग्रेसले बोलायो संसदीय दलको बैठक


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस सांसद प्रतिमा गौतमले मंगलबार २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् ।

उनका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से सभा हलमा बस्नेछ ।

संसदीय दल कार्यसमिति बैठकले आइतबार कांग्रेस संघीय संसद्का सबै सदस्यहरूको १५ दिनको पारिश्रमिक कट्टा गरी सरकारलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

मंगलबारको बैठकमा उक्त निर्णय अनुमोदन गर्नुका साथै अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ०२ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो