काठमाडौंबाट पोखरा गइरहेको माइक्रो बस भिरमा खस्यो, दुईजना घाइते « Khabarhub

काठमाडौंबाट पोखरा गइरहेको माइक्रो बस भिरमा खस्यो, दुईजना घाइते


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोखा-छहरे सडकखण्डको शिवपुरीमा यात्रुवाहक माइक्रोबस भीरमा खसेको छ ।

सोमबार मध्यान्ह माइक्रोबस भीरबाट खसेको शिवपुरी नगरपालिका- ८ का अध्यक्ष केशव रिजालले जानकारी दिएका छन् ।

काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रो बस तीव्र गतिका कारण अदुवाबारी मोडबाट भीरमा खसेको हो ।

यो दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहितका अरु यात्रु भने सुरक्षित रहेको जानकारी आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : २५ बजे

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा