साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल हेर्न टिकट काट्नेको भीड (तस्बिरहरू) « Khabarhub

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल हेर्न टिकट काट्नेको भीड (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच उपाधि भिडन्त हुँदैछ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

फुटबल हेर्न रंगशालामा प्रवेशका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि टिकट बिक्री खुला गरेको छ ।

एन्फाले एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ ।

एक जनाले भीआईपीतर्फ अधिकतम दुईवटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । एन्फाले जम्मा १० हजार टिकट बिक्री गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको