प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि | Khabarhub Khabarhub

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार अगाडिको अन्तिम कारोबारका दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से १.७५ अंकले बढेर २६९३.८१ को विन्दुमा पुग्यो ।

सेसन अवधिमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको १२ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ ।

सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २६ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’