महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा « Khabarhub

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् ।

बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन् । उनले अब आफुले क्लब हेर्ने प्रतिक्रिया दिएका छन् ।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर उपविजेतामै चित्त बुझाएको छ ।

याे पनि…

फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : ४८ बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित