पशुपतिनाथ क्षेत्रमा शतबीज छर्नेहरूको घुइँचो (तस्बिरहरू) « Khabarhub

पशुपतिनाथ क्षेत्रमा शतबीज छर्नेहरूको घुइँचो (तस्बिरहरू)


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । मृत्युवरण गरेका पितृहरूको मोक्ष यात्राका लागि याे दिन अत्यन्त महत्पूर्ण मानिन्छ ।

नेपाललगायत भारतका विभिन्न शक्तिपीठ तथा त्रिवेणी धामहरूमा यस दिन शतबीज छर्ने तिर्थालुहरुको घुइँचो रहने गर्दछ । शतवीज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन, सामा मिलाइएको सप्तधाना युक्त शतबीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ ।

भक्तजनहरू पशुपतिनाथलगायत काठमाडौंका शक्तिपीठहरुमा शुक्रबार साँझबाट नै दीप बालेर जाग्राम बसेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : २० बजे

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ