नेपालले गुमायो चौथो विकेट « Khabarhub

नेपालले गुमायो चौथो विकेट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा नेपालले चौथो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ९१ रन जोड्दा चौथो विकेट गुमाएको हो ।

बंगलादेशविरुद्ध जारी खेलको २७ ओभर ४ बलमा नेपालका कप्तान देव खनाल आउट भए । तीन चौका प्रहार गरेका उनले ६० बलमा ३५ रन बनाए । उनी जिशन आलमको बलमा महफुजुर रहमानबाट क्याच आउट भए ।

देव खनालको ठाउँमा गुल्शन झा क्रिजमा आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५० बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा