बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो « Khabarhub

बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् । हालै उनले फेसबुकमा गरेको टिप्पणी भाइरल भइरहेको छ ।

उनले बिगार्छु भन्नेहरुले गर्दा नभइ बनाउँछु भनेर झुटो बोल्नेहरुले गर्दा देश बिग्रेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो देश, बिगार्छु भन्नेहरुले बिग्रेको होईन । बनाउँछु भनेर झुटो बोल्नेहरुले हो ! !’

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : १६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको