जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध « Khabarhub

जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध बनेको छ । गएराति घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्न डर्टमण्डसँग २–० गोलले पराजित भयो । ले पराजित भएको छ ।

डर्टमण्डका करिम अडेमी र जुलियन रायरसनले एक–एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा डर्टमण्डले अडेमीको गोलसँगै सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ८३औँ मिनेटमा रायरसनले गोल गर्दै डर्टमण्डलाई २–० गोलको अग्रता दिलाए ।

यो जितसँगै २७ खेलबाट ५३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा रहेको छ । पराजित भएको बायर्न ६० अंकका साथ दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : २३ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश