प्रिओपन सेसनमा नेप्से सूचक घट्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घट्यो । योसँगै सूचक २०३४.४७ विन्दुमा  झर्‍याे

आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : १३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका