इस्टर : जिसस क्राइस्ट बौरिएको दिन ! « Khabarhub

इस्टर : जिसस क्राइस्ट बौरिएको दिन !


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिश्चियन धर्मावलम्बीहरुले आइतबार देशभर इस्टर पर्व मनाएका छन् । यसअवसरमा काठमाडौंमा क्रिश्चियनहरुले  र्‍ याली निकाल्नुका साथै भृकुटीमण्डपमा भेला भएर उत्सव मनाएका छन् ।

मार्च महिनाको अन्तिम सप्ताहन्तमा क्रिश्चियनहरुले ‘गुड फ्राइडे’ मनाउँछन् । त्यसको तीन दिनपछिको आइतबार ‘इस्टर सन्डे’ मनाउने गरिन्छ ।

शुक्रबारका दिन जिजस क्राइस्टलाई क्रसमा टाँगेर हत्या गरिएको र तीन दिनपछि मृत्युबाट बौरिएको विश्वासका आधारमा इस्टर सन्डे मनाउने गरिएको हो । शुक्रबार दिउँसो ३ बजे जिससले अन्तिम पीडा सहेको विश्वास छ ।

इस्टरका दिन विश्वासीहरुको उपबास सकिन्छ र उनीहरु सामुहिक रुपमा खानपान गरेर खुशी साट्ने गर्दछन् ।

काठमाडौंमा इस्टरका केही झाँकीहरु–

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको