‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक « Khabarhub

‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । खजुरे ब्रो चर्चित मोडल नीति शाहको ‘डेब्यू’ चलचित्र हो । तर सार्वजनिक भएको गीतमा उनको परिचय मात्रै गराइएको छ ।

गीतमा चलचित्रका अन्य मुख्य कालकारहरु रेयर राई, महेश त्रिपाठीलगायतले मुख्य स्थान पाएका छन् । अनमोल राईले लेखेको यो गीतमा अनमोल स्वयंमको र अनुपम राईको स्वर रहेको छ ।

धरानका एक व्यक्तिको जीवनबाट प्रभावित भएर यो फिल्म निर्माण गरिएको हो । यस फिल्मका लेखक र निर्देशक सुरज सुनुवार हुन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्स्न मल्टीप्रपोजसँग सहकार्य गरेर निर्माण गरिएको यो फिल्म वैशाख २८ बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ०५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र