विद्यार्थीमाथि दमनविरुद्ध बंगलादेशको दूतावास घेरेर प्रदर्शन (तस्बिरहरू) « Khabarhub

विद्यार्थीमाथि दमनविरुद्ध बंगलादेशको दूतावास घेरेर प्रदर्शन (तस्बिरहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनमा विद्यार्थीहरूमाथि गरिएको दमन र हिंसाविरुद्धमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

नेपालस्थित नागरिक समाजका सदस्य र मानव अधिकारकर्मीहरूले बसुन्धारस्थित बंगलादेशको राजदूतावास अगाडि विरोध प्रदर्शनी गरेका हुन् ।

उनीहरूले विद्यार्थीहरूमाथि हिंसा मच्चाएर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सयौँको ज्यान लिएको भन्दै तीव्र विरोध जनाएका हुन् ।

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा सरकारले विद्यार्थीहरूमाथि दमन गर्दा १४७ जना नागरिक मारिइसकेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ५५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा