विद्यार्थीमाथि दमनविरुद्ध बंगलादेशको दूतावास घेरेर प्रदर्शन (तस्बिरहरू) | Khabarhub Khabarhub

विद्यार्थीमाथि दमनविरुद्ध बंगलादेशको दूतावास घेरेर प्रदर्शन (तस्बिरहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनमा विद्यार्थीहरूमाथि गरिएको दमन र हिंसाविरुद्धमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

नेपालस्थित नागरिक समाजका सदस्य र मानव अधिकारकर्मीहरूले बसुन्धारस्थित बंगलादेशको राजदूतावास अगाडि विरोध प्रदर्शनी गरेका हुन् ।

उनीहरूले विद्यार्थीहरूमाथि हिंसा मच्चाएर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सयौँको ज्यान लिएको भन्दै तीव्र विरोध जनाएका हुन् ।

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा सरकारले विद्यार्थीहरूमाथि दमन गर्दा १४७ जना नागरिक मारिइसकेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ५५ बजे

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज