पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले जिते कति पदक ? « Khabarhub

पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले जिते कति पदक ?


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पेरिस ओलम्पिक चलिरहँदा अहिलेसम्म जापानले अग्रता कायमै राखेको छ । पदक तालिकामा ७ स्वर्ण पदकसहित जापानले शीर्ष स्थान कायमै गरेको छ ।

तर सबैभन्दा धेरै पदक भने संयुक्त राज्य अमेरिकाले जितेको छ । उसले ४ स्वर्ण, ११ रजत र ११ कास्य पदक जितेको छ । उसले ४ मात्रै स्वर्ण पदक जितेकाले पदक तालिकामा छैटौं नम्बरमा सीमित भएको हो ।

फ्रान्सले १८ पदक जितेको छ । फ्रान्सले ५ स्वर्ण पदक, ९ रजत पदक र ४ कास्य पदक जितेको छ ।

चीनले १४ पदक जितेको छ । अहिले ऊ पदक तालिकाको दोस्रो स्थानमा छ । चीनसँग ६ स्वर्ण पदक, ६ रजत पदक र २ कास्य पदक छ ।

सातौँ नम्बरमा १२ पदकसहित बेलायत रहेको छ । बेलायतले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ५१ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको