राहदानी विभाग निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री (तस्बिरहरू) « Khabarhub

राहदानी विभाग निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री (तस्बिरहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर शाखाको बुधबार निरीक्षण गरेकी छन्।

उनी बुधबार दिउँसो परराष्ट्र मन्त्रालयका केही कर्मचारी र सहयोगीसहित राहदानी विभाग र कन्सुलर शाखाको निरीक्षणमा पुगेकी हुन् ।

निरीक्षणका क्रममा मन्त्री राणासँगै परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल पनि थिइन् । परराष्ट्र मन्त्रालय सम्हाल्ने हरेक नेताहरू एक पटक निरीक्षणका नाममा राहदानी विभाग पुग्ने गरेका छन् ।

तस्बिरहरू हेर्नुहोस् : 

 


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : ५६ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका