भारतीय श्रम बजारमा महिला सहभागिता बढ्यो « Khabarhub

भारतीय श्रम बजारमा महिला सहभागिता बढ्यो


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय श्रम बजारमा महिला सहभागिता बढेको पाइएको छ । भारत सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत आर्थिक वर्षमा श्रम बजारमा महिला सहभागिता बढेर ३७ प्रतिशत पुगेको उल्लेख छ ।

यसअघि सन् २०१७–१८ मा भारतीय श्रम बजारमा महिला सहभागिता केबल २३.३ प्रतिशत रहेको पाइएको थियो ।शिक्षा एवम् सीप विकासमा महिलाको बढ्दो पहुँचका कारण श्रम बजारमा पनि महिला सहभागिता बढेको जनाइएको छ ।

त्यस बाहेक भारतमा महिलाहरुको आर्थिक सशक्तीकरण पनि बढेको इण्डिया ब्लुम्सले जनाएको छ । भारतमा प्रधानमन्त्री जनधन योजना अन्तर्गत सन् २०२४ को मे महिनासम्म ५२.३ करोडबैंक खाता खोलिएका र त्यसमध्ये ५५.६ प्रतिशत खाता महिलाको नाममा खोलिएको जनाइएको छ

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ०६ बजे

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो