ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै « Khabarhub

ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आइपिएल टिम दिल्ली क्यापिटल्सले रिटेन नगर्ने भएको छ । 

मिडिया रिपोर्टका अनुसार दिल्लीले पन्तलाई रिटेन नगर्ने भएपछि उनी मेगा अक्सनमा जाने भएका हुन् ।  दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने भएको छ । 

दिल्लीसँग मेगा अक्सनमा २ ‘राइट टू म्याच’ कार्ड हुने भएकाले अक्सनका क्रममा पन्तलाई किन्ने प्रयास गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पन्त दिल्लीमा २०१६ मा आवद्ध भएका थिए । उनी २०२२ देखि दिल्लीको कप्तान समेत थिए ।

 आइपिएल फ्रेन्चाइजीहरुले आज साँझ ५ बजेसम्म आफूले रिटेन गरेका खेलाडीको सूची आइपिएल गर्भर्निंग काउन्सिललाई बुझाउने समय दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ३ : २९ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६