ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै | Khabarhub Khabarhub

ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आइपिएल टिम दिल्ली क्यापिटल्सले रिटेन नगर्ने भएको छ । 

मिडिया रिपोर्टका अनुसार दिल्लीले पन्तलाई रिटेन नगर्ने भएपछि उनी मेगा अक्सनमा जाने भएका हुन् ।  दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने भएको छ । 

दिल्लीसँग मेगा अक्सनमा २ ‘राइट टू म्याच’ कार्ड हुने भएकाले अक्सनका क्रममा पन्तलाई किन्ने प्रयास गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पन्त दिल्लीमा २०१६ मा आवद्ध भएका थिए । उनी २०२२ देखि दिल्लीको कप्तान समेत थिए ।

 आइपिएल फ्रेन्चाइजीहरुले आज साँझ ५ बजेसम्म आफूले रिटेन गरेका खेलाडीको सूची आइपिएल गर्भर्निंग काउन्सिललाई बुझाउने समय दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग