आजको मौसम : हुस्सुले तराईको जनजीवन प्रभावित « Khabarhub

आजको मौसम : हुस्सुले तराईको जनजीवन प्रभावित


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ। महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका केही स्थानमा मौसम बदली हुनेछ भने अन्य क्षेत्रको मौसम सफा रहनेछ।

आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

हुस्सु र कुहिरोले दैनिक जनजीवन, पर्यटन, सडक यातायात तथा हवाई क्षेत्रमा असर पर्ने भन्दै मशाखाकाले सचेत रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ५५ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन