भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन् « Khabarhub

भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन्


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक प्रयास गर्दा पनि कुरा हुन नसकेको बताएका छन् । 

काठमाडौंको बबरमहलस्थित जारी पत्रकार सम्मेलनका क्रममा उनले अध्यक्ष ओलीसँग वार्ताका लागि आफूले गरेको प्रयास सफल नभएको बताएका हुन् । 

‘५१ वर्षको राजनीतिक जीवन खोसियो । एमाले पार्टी ध्वस्त गर्नेलाई बोक्ने । इमानदारीताकलाई आत्मसात् गर्नेलाई निकाला गर्ने । शत्रुतापूर्ण ब्यबहार भयो,’ रावलले भने, ‘तर, मैले पार्टी सदस्यता छोडिन । कार्तिक १३ गते कुरा गर्ने भनिए पनि समय दिइएन । फोन गर्दा ओलीको फोन उठेन । पटक–पटक फोन गरेको कुरा हुन पाएन ।’

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ११ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको