भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न « Khabarhub

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न गरेका छन् ।

गत पुस ११ गतेको सचिवालय बैठकबाट एमालेले निष्कासित गरेपछि बुधबार बबरमहल पत्रकार सम्मेलन गर्दै रावलले ओलीसँग ७४ प्रश्न गरेका हुन् ।

उनले एमालेपंक्ति र जनतालाई जवाफ दिनै पर्ने भन्दै ओलीसँग ती प्रश्न गरेका हुन् ।

ओलीले आफूलाई पार्टीबाट निकालेको बताउँदै अब समपूर्ण देशभक्त र जनसहभागिताको सहभागितामा ‘मातृभूमि जागरण अभियान’को पनि रावलले घोषणा गरेका छन् ।

उनले अब एमालेमा कुनै हालतमा नफर्किने घोषणा गरेका छन् । यदि ओलीले यी ७४ प्रश्नको जवाफ नदिएमा ०८४ सालको चुनावमा एमाले पतन भएर जाने पनि बताए ।

रावलेले ओलीलाई सोधेका ७४ प्रश्न

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ३० बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको