च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

यसअघि अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पनि वर्षाका कारण अंक बाँडेको थियो। सो समूहको अन्तिम खेल दक्षिण अफ्रिका र इंग्ल्यान्डकाबीच शनिबार हुनेछ।

इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिइ सकेको छ। सो खेलमा इंग्ल्यान्डले फराकिलो अन्तरको जित हात पारेमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्न सक्छ। अन्यथा दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गर्नेछ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोडेको समयमा वर्षाले खेल रोकिएको थियो। सो समयमा ट्रेभिस हेडले ४० बलमा ५९ रन जोडेका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : २२ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा