एमालेको सचिवालय बैठक आव्हान « Khabarhub

एमालेको सचिवालय बैठक आव्हान


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ । सरकारले ल्याएका छ वटा अध्यादेशको विषयमा छलफल गर्नका लागि एमालेको सचिवालय बैठक आइतबार दिउँसो २ बजे बस्ने गरि बोलाइएको छ ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा पेश भएको अध्यादेशलाई आगामी फागुन २२ गतेभित्र निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको थियो । सोही विषयमा पार्टी भित्र छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो समसामिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने छ। एमालेले अहिले प्रत्येक जिल्लामा जरा अभियान चलाइरहेको छ। बैठकमा त्यसको विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ८ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको