राजावादी आन्दोलनमा घाइते खत्रीलाई न्याय माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू) « Khabarhub

राजावादी आन्दोलनमा घाइते खत्रीलाई न्याय माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी पक्षधरको आन्दोलनमा गोली लागेर घाइते भएका रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन गरेका छन् । 

चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्रीको न्याय माग्दै उनीहरूले  प्रदर्शन गरेका हुन् । 

खत्रीको १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको हाल अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । 

उनको न्यायको लागि र दोषीलाई कडाभन्दा कडाइ कारबाही माग राखी कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका