दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू) « Khabarhub

दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू)


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाइँदै छ । हरेक वर्ष मे १ का दिन विभिन्न राजनीतिक दल आवद्ध मजदुर सङ्गठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्दछन् ।

हरेक वर्ष धुमधामका साथ मजदुर दिवस मनाउने गरिए पनि उनीहरूको दैनिकी र अवस्थामा खासै सुधार आउन सकेको छैन ।

राज्यले दिवस मनाउन देशभर सार्वजनिक बिदा दिए पनि दैनिक गुजाराका लागि मजदुरहरू भने काममै व्यस्त देखिन्छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् ।

प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ५९ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।