जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन « Khabarhub

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन् ।

महासङ्घको बुधबार सकिएको नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बालाई अध्यक्षमा चयन गरेको हो । सुब्बा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।

यस्तै उपाध्यक्ष अशोक राई र नमूना शर्मा।, महासचिवमा आरसी नेउपाने चयन भएको बताइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ९ : ३५ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड