कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ « Khabarhub

कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

उक्त बैंकका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत रायलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले रुपन्देहीबाट पक्राउ गरेको हो ।

उक्त पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहँदा उक्त बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार थिएओ ।

लामो समयदेखि फरार उनलाई ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियापक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

६५ वर्षीय राय सल्यान जिल्ला घर भई हाल बाँकेको नेपाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा बस्दै आएका खुलेको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ०८ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य