सिरियाका लागि विद्युत आपूर्ति बढाउन कतारद्वारा योजना विस्तार « Khabarhub

सिरियाका लागि विद्युत आपूर्ति बढाउन कतारद्वारा योजना विस्तार


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारले टर्कीएमार्फत अजरबैजानी ग्यासको डेलिभरीको लागि भुक्तानी गरेर सिरियामा विद्युत आपूर्ति बढाउन आफ्नो योजना विस्तार गर्ने भएको कतार विकास कोषले बिहीबार घोषणा गरेको छ।

सिरियामा लामो समयदेखि विद्युत् कटौतीलाई कम गर्ने उद्देश्यले गरिएको यो वितरणले कतारी योजनाको उत्पादन क्षमता प्रतिदिन ८०० मेगावाट पु¥याउने कतार फन्ड फर डेभलपमेन्टले जनाएको छ ।

सिरियामा १४ वर्ष लामो गृहयुद्धका कारण त्यहाँको विद्युत् पूर्वाधार ध्वस्त भएको छ भने उपभोक्ताले दैनिक २० घण्टासम्म विद्युत् कटौती गरेका छन् ।

कतारी योजनाको पहिलो चरण जोर्डन हुँदै मार्चमा सुरु भएको थियो र दैनिक ४०० मेगावाट बिजुली उपलब्ध गराइएको थियो ।

‘शनिबारदेखि अलेप्पो पावर स्टेशनमा नयाँ आपूर्ति प्राप्त हुनेछ र  विभिन्न शहर र छिमेकमा बिजुली आपूर्ति गरिनेछ,’ कोषले भनेको छ।

लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई गत डिसेम्बरमा सत्ताच्युत गरेपछि सिरियामा गठन भएको इस्लामवादी नेतृत्वको अन्तरिम सरकारका प्रमुख विदेशी समर्थकमध्ये कतार र टर्कीए पनि हुन् । 
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ३२ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि