पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय « Khabarhub

पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई) का १ सय ८ सदस्यहरूलाई काराबासको सजाय सुनाइएको छ । काराबासको सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेनाविरुद्ध विरोध प्रदर्शनमा सहभागी भएको आरोप लगाइएको छ ।

सनु २०२३ मे महिनामा भ्रष्टाचारको आरोपमा अदालतमा पेशी हुन जाने क्रममा सुरक्षा बल इमरान खानलाई गिरफ्तार गरेको थियो । उनलाई गिरफ्तार गर्नुअघि नै पाकिस्तानमा हिंस्रक विरोध प्रदर्शन सुरु भइसकेको थियो ।

सजाय सुनाइनेमा पाकिस्तानको राष्ट्रिय सभामा विपक्ष दलका नेता उमर अय्युब खान पनि परेका छन् । बीबीसीका अनुसार उनलाई १० वर्ष कैदको सजाय सुनाइएको छ ।

पाकिस्तानका विपक्षी नेताहरूले ‘एन्टी टेररिज्म कोर्ट’ को फैसलाको निन्दा गरेका छन् । पछिल्लो फैसलाले पीटीआईका छ सांसदहरूलाई पनि अयोग्य ठहर गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ५८ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि