माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने « Khabarhub

माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि फेरि सुरू गर्ने तयारी गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट फेरि सुरू गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय समितिबारे जानकारी गराएको पोखरेलले बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठक दशैँ र तिहारको बीचमा बस्ने प्रस्ताव अध्यक्षबाट आएको उनले जानकारी दिएका छन् ।

बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरूले शनिबारबाट धारणा राख्ने पोखरेलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि