सुनको मूल्य बढेर २ लाख ५ हजारमाथि, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य बढेर २ लाख ५ हजारमाथि, कतिमा भइरहेको छ कारोबार ? 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार १७ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बढेर सोमबार २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ । 

महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ ।
 
महासंघका अनुसार चाँदीको मूल्य आइतबार २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेकोमा सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : १८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित