रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै  « Khabarhub

रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि अघि सारेका उम्मेदवार डा. लेखजंग थापाले पत्रकार सम्मेलन गर्दैछन् ।

आगामी कात्तिक १७ गते हुने गइरहेको उपनिर्वाचनका लागि रास्वपाले आइतबार थापालाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेको थियो ।

थापाले दिउँसो २ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट र अन्तरक्रिया गर्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म पार्टी तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएका थियो ।

सो प्रक्रिया अन्तर्गत थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनका लागि चयन गरेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : ३८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र