एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत  « Khabarhub

एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुनमा एक पटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले स्वागत गरेका छन् । सोमबार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले एक विज्ञप्ति जारी गरेर स्वागत गरेको हो । 

महासंघले आफ्नो मातहतका व्यक्तिलाई सोही बमोजिम गर्ने समेत आग्रह गरेको छ । ‘सरकारद्वारा हालै नेपाल राजपत्रमा समेत विलासिता शुल्कको व्यवस्थामा आंशिक सुधार गर्दै सुनको कारोबारमा केवल एक तहमा मात्र शुल्क लागू हुने व्यवस्था गरिएको र उक्त व्यवस्थाको कार्यान्वयनको लागि आज आन्तरिक राजश्व विभागद्वारा जारी विलासिता शुल्क सम्बन्धी कार्यविधि, २०८२ महासंघमा प्राप्त भएको छ ।’, महासंघले भनेको छ ।  

सम्पूर्ण व्यवसायी सदस्यहरूमा हालको उपलब्ध संशोधित व्यवस्था अनुसार कारोबार सञ्चालन गर्न महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ०९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण