जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना « Khabarhub

जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालय बालकुमारीमा आज धर्ना दिएका छन् । 

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालय धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । 

शिक्षक महासंघले  नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालय , नेकपा एकीकृत समाजवादी र आज जनता समाजवादी नेपालको कार्यालय धर्ना बसेका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १ : ५१ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट