एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर « Khabarhub

एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘खुशीको ४० वर्ष’ नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ ।

दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो ।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४० प्रतिशत सम्म नगद छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।

मुख्य आकर्षण

  • फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
  • फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
  • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
  • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
  • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
  • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
  • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
  • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

अतिरिक्त सुविधा

  • जिरो प्रतिशत ईएमआई (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
  • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन । यो विशेष अफर भदौ १६ गतेदेखि नेपालभर लागू हुने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : २७ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको