फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो « Khabarhub

फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। रातको समय भएकाले उद्धारमा कठिनाइ भएकाले एकिन विवरण आइनसकेको समाचारमा उल्लेख गरिएको छ।

अहिले उद्धारको काम भइरहेको छ। बाँकी विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : २७ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार